कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा

२०७३, ३ मंसिर शुक्रबार ०७:३४


कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म हुने मेलाको सबै कामहरु सकिएको मेला संयोजक माधव बास्तोलाले जानकारी दिए । मेलाको सबै काम हरु सकिएको र आन्तरिक काम भइरहेको बास्तोलाले बताए । 

 मेलाको आकर्षणमा मेलामा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ । 

कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । ३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । दसैंको अवसरमा  बास्तोला कम्प्लेक्समा  पहिलो सस्तो व्यपार मेला भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति