मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगे"/>
2026-06-21 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमले थप्यो पोष्टपेड मोबाइलमा यस्ता सुबिधा

मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगेपछी अब ग्राहकहरुलाई यो सेवामा थप सुबिधा पाउने भएका छन् । सनिबारदेखि टेलिकमले वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए र वाइम्याक्स सेवाको बिलिङलाई एउटै सिस्टममा हालेपछी त्यसको नेपाल टेलिकमका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

नेपाल टेलिकमको यस अघिको सेवा निकै झन्जटिलो थियो पोष्टपेड प्रयोगकर्ताहरुको ब्यालेन्स कतिखेर सकिएको, कति ब्यालेन्स छ भन्ने जस्ता सूचनाहरु पाउन सहज थिएन । अब भने नयाँ सिस्टम जडानपछि पोष्टपेड सेवाग्राहीहरुले बिल भुक्तानीको सुचना तथा आवश्यक जानकारीहरु सहज रुपमा हेर्न सकिने भएको छ । बिशेष गरि पोष्पेडका ग्राहकको मोबइलमा अन्तिम कल कष्ट अर्थात अन्तिम पटक गरेको कलको लागत आउने सिस्टम सुरु गरिनेछ । यो सिस्टम पछी ग्राहकले आफ्नो ब्यालेन्स कति छ भन्ने सुचना पाउने, ब्यालेन्स सकिन लागेको जानकारी दिने र समयमै रिचार्ज गर्न पूर्व सूचना दिनेछ ।

पोस्टपेडमा ल्याईएको यो सेवा अव केहि समयमै पिएसटीएन र एडीएसएललाई समेत नयाँ सिस्टममा राखेपछि यो सिस्टम सुरु हुने टेलिकमले जनाएको छ । 

यो सिस्टमले पोस्टपेड ग्राहकहरुलाई सहजता सँगै अप्रत्यासित बिलिङ गर्न खोज्नेहरुलाई पनि नियन्त्रणमा लिन सकिन्छ । टेलिकमले नयाँ सिस्टम हालेको भएपनि यसबारे खुलेर सूचना दिएको छैन, त्यसको मतलब टेलिकम आफ्नो सेवालाई ग्राहकसामु ल्याउनको लागि अझै केहि समय गृहकार्य गर्नमा तल्लिन छ । अब ल्याइएको नयाँ सिस्टमको आधारमा टेलिकमले आफ्नो पोष्टपेड प्रयोगकर्ताहरुलाई छिट्टै नयाँ सुविधाहरु घोषणा गर्ने तयारी गरेको छ । 

गत बिहिबार टेलिकमले आफू नयाँ सिस्टम अपग्रेडमा जाने भएकाले वाएरलेस सेवा बन्द हुन सक्ने सुचना टास गरेको थियो । 

यी सामग्रीहरु पनि पढ्नुहोस् 

यी ९ देश, जहाँ विश्वका जुनसुकै नागरिकले पनि सजिलै पाउन सक्छन नागरिकता 

मोवाइल हरायो ? अब यसरि पत्ता लगाउनुस

यो राशी हुने मान्छेको भाग्य विवाहपछि चम्किन्छ ! जानी राखौ

रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ