सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा नयाँ लाईसेन्सका लागि आवेदनको तयारी अन्तिम चरणमा

९ मंसिर २०७३, बिहीबार १३:५२

सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै आवेदन माग गरिने जानकारी दिएको छ । कार्यालय प्रमुख अच्यूत दाहालका अनुसार त्यसको तयारी स्वरुप विहीवार छलफलको तयारी भइरहेको छ । उनले सकेसम्म शुक्रवार र त्यो नभए आइतवारका दिन नयाँ सवारी चालक अनुमति पत्र लिन चाहानेहरुका लागि आवेदन कार्यालयबाट माग गरिने जानकारी दिए ।

गत वैशाख महिनामा कार्यालयले सवारी चालक अनुमति पत्र खोलेको थियो र उसले झन्डै भदौ सम्ममा उनीहरुका लागि लाईसेन्स वितरणको काम सकेको थियो । यसअघि खोलिए झैं यो पटक पनि साना ठूला सबै खालका सवारी साधनको लागि लाईसेन्सको आवेदन माग गरिने कार्यालय प्रमुख दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु