सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै"/>
१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा नयाँ लाईसेन्सका लागि आवेदनको तयारी अन्तिम चरणमा

९ मंसिर २०७३, बिहीबार १३:५२

सन्तोषकुमार गुप्ता । दाङ ९ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुका लागि एक दुई दिन भित्रै आवेदन माग गरिने जानकारी दिएको छ । कार्यालय प्रमुख अच्यूत दाहालका अनुसार त्यसको तयारी स्वरुप विहीवार छलफलको तयारी भइरहेको छ । उनले सकेसम्म शुक्रवार र त्यो नभए आइतवारका दिन नयाँ सवारी चालक अनुमति पत्र लिन चाहानेहरुका लागि आवेदन कार्यालयबाट माग गरिने जानकारी दिए ।

गत वैशाख महिनामा कार्यालयले सवारी चालक अनुमति पत्र खोलेको थियो र उसले झन्डै भदौ सम्ममा उनीहरुका लागि लाईसेन्स वितरणको काम सकेको थियो । यसअघि खोलिए झैं यो पटक पनि साना ठूला सबै खालका सवारी साधनको लागि लाईसेन्सको आवेदन माग गरिने कार्यालय प्रमुख दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता