मंसिर १०, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले हिउँदमा समेत उपत्यकासहित १० जिल्लालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको जनाएको छ । प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १०, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले हिउँदमा समेत उपत्यकासहित १० जिल्लालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको जनाएको छ । प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपत्यका सहित १० जिल्लालाई लोडसेडीङ मुक्त बनाउने तयारी हुँदै

२०७३, १० मंसिर शुक्रबार ०७:३७

मंसिर १०, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले हिउँदमा समेत उपत्यकासहित १० जिल्लालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको जनाएको छ । प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, धादिङ र रसुवालाई लोडसेडिङ मुक्त गराउने तयारी गरेको हो ।

प्राधिकरणले तोकिएका स्थानमा लोडसेडीङ हुन नदिन हिउँदयाममा मर्मतसम्भार नगर्ने तथा प्राबिधिक कुराको बिशेष ध्यान दिने जनाएको छ । प्राधिकरणले एक महिनाभित्रै भारतबाट थप २ सय २० मेगावाट बिजुली आयात गर्ने समेत जनाएको छ । साथै प्राधिकरणले कसरी थप बिजुली थप्न सकिन्छ भन्ने बारे बिभिन्न गृहकार्य अघि बढाएको छ । त्यस्तै एक महिना भित्रै स्वदेशमै सञ्चालित केही आयोजनाबाट करिब ७२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

प्राधिकरणले माथिल्लो मस्र्याङ्दीको थप २५ मेगावाट, कालिका दरौंदी ६ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, हेवा खोला १४.९ मेगावाट र मिया खोला १ मेगावाटको बिजुली एक महिनाभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने जनाएको छ । प्राधिकरणले लोडसेडीङ हुन नदिन डिजेल प्लान्ट समेत तयारी अवस्थामा राखेको छ । साथै एस कार्यलाई सहयोग गर्न उपत्यकाका ठूला होटल तथा उद्योगहरुलाई हिउदको पिक आवरमा क्याप्टिभ प्लान्ट चलाउन आग्रह गरिएको छ । लोड हावरमा सर्वसाधारणलाई समेत प्राधिकरणले बढी लोड दिने सामग्री संचालन नगर्न आव्हान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति