सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिन"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा आईतबार देखि लाईसेन्सको आबेदन खुल्ने

१० मंसिर २०७३, शुक्रबार १३:४९

सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिने भएको छ । मंसिर १२ आईतबार गते देखि मंसिर २३ गते सम्म सबै सवारीका साधन चलाउने चालक अनुमति पत्रको आबेदन खुल्ला गर्ने निर्णय भएको दाङका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । 

यसैबीच यस पटक भने लिखित परिक्षामा पास भएकाले ९० दिन सम्म तीन पटक सम्म ट्रायल दिन पाउने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिए । यस अघि लिखितमा पास भएपछि एक पटक मात्रै ट्रायल दिने र फेल भए तीन महिना सम्म कुर्नु पर्ने बाध्यता रहेको थियो । अब भने लिखित परिक्षामा पास भएकाले तीन पटक सम्म ट्रायल दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…