मङ्सिर १२, काठमाडौँ | बिबाहको सिजन चल्दै गर्दा सुनको भाउ वर्षकै सस्तो मूल्यमा कारोबार भएको छ । 

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १२, काठमाडौँ | बिबाहको सिजन चल्दै गर्दा सुनको भाउ वर्षकै सस्तो मूल्यमा कारोबार भएको छ । 

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ प"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ यो वर्षकै सबैभन्दा सस्तो

२०७३, १२ मंसिर आईतवार ०६:२७

मङ्सिर १२, काठमाडौँ | बिबाहको सिजन चल्दै गर्दा सुनको भाउ वर्षकै सस्तो मूल्यमा कारोबार भएको छ । 

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुन निरन्तर घट्दै गएर शनिबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यो मूल्य २०७३ कै सबैभन्दा सस्तो हो ।

गत साउन महिनामा प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शनिबारसम्म ५४ हजार २ सयमा झरेको छ । अहिले सुनको माग धेरै हुने समयमा पनि भाउ घट्नुमा अन्तर्राष्ट्रिय बजारको असर हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटिरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव परेको छ  ।

केही हप्ताअघि सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको प्रत्यक्ष असर अहिले सुन र डलरको मूल्यमा परेको बताइएको छ । डलरको भाउ बढ्नु र भारतको पैसाको भाऊ घट्दा नेपालमा सुनको भाउ सस्तिदै गएको बिज्ञहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति