२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सीतापाइला-नौबिसे सुरुङको ढोका खुल्यो, अब निर्माण सुरु हुने

२०७३, १२ मंसिर आईतवार १५:५८

मंसिर १२, काठमाडौं । मन्त्रिपरिषद्को आइतबारको बैठकले सुरुङ राजधानी प्रवेश गर्ने मुख्य नाका सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले दिने भनेको १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गरेको छ । यस निर्णय सँगै अब नेपालमै पहिलोपटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । 

काठमाडौं सितापाइलाबाट धादिङको नौबिससम्मको यो सुरुङ मार्ग २.६ किलोमिटर लम्बाईको हुनेछ । यसका लागि लाग्ने रकम टुंगो भएको छैन । तर, २२ अर्ब रुपैयाँमा बन्ने अर्थ मन्त्रालयको अनुमान छ । ऋणबाहेक बाँकी रकम भने सरकार आफैंले बेहोर्नेछ । 

मन्त्री परिषदको निर्णय सँगै अब अर्थमन्त्रालयले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा जापान सरकारसँग हस्ताक्षर गर्नेछ र निर्माण्को प्रक्रिया सुरु हुनेछ । यो सुरुङ मार्ग निर्माण भएको अवस्थामा सितापाईलादेखि नौबिसेसम्मको निकै सास्तीपूर्ण यात्रा भोग्नु पर्ने छैन । साथै सुरुङ मार्गको कारण लम्बाई समेत लगभग १० गुणा घट्नेछ । सामान्यतया सवारी साधानमा यात्रा गर्दा १ घण्टा भन्दा बढी लाग्ने रुट जम्मा ३/४ मिनेटमै पार गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति