कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मु"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अछामको कमलबजारमा पहिलो पटक प्रभु बैँकको शाखा स्थापना

१६ मंसिर २०७३, बिहीबार १२:०९

कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मुख्य ब्यावस्थापन विश्रृत थापाले उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा बौल्दै थापाले अछामका पुर्वि क्षेत्रका जनतालाई सेवा दिन स्थापना भएको बैँकको प्रगतिको कामना गर्नु भएको थियो । अछामको पुर्वि क्षेत्रमा पहिलो पटक बैँक स्थापना गरि जनतालाई सहज सरल सेवा दिन बैँक अभियान थालेकाले आगामि दिनमा यसलाई अझै ब्यवस्थित र प्रभावकारी बनाउदै लैजानु पर्ने बताउनु भयो । नेपाल राष्ट्र बैंकबाट क बर्गको ईजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले आफनो १ सय ३२ औँ शाखाको रुपमा कमलबजारमा शाखा बिस्तार गरेको हो । सबै जनतालाई बैँक सम्म पहुच पुरयाउनका लागि अछाम जिल्लामा पहिलो पटक कमलबजारमा शाखा बिस्तार गरिएको प्रभु बैंकका केन्द्रीय महाप्रबन्धक अशोक खड्कीले बताएका छन । बैँक स्थापना पछि जिल्लाका पुर्व क्षेत्रका जनताले बैँक बाट पाउने सबै सेवा अब पाउने उहाँले बताउनु भयो ।

बैँकको समउद्धघाटन कार्यक्रममा प्रभु बैँक लिमिटेड धनगढि शाखाका प्रमुख नन्दराज जोशी, अछाम शाखाका प्रमुख संजिब कुमार मण्डल, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर नवीन चन्द भट्ट, इलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज, सबै राजनिती दलका प्रतिनिधी, समाजसेवि, बृद्धिजिवी, ब्यापारि, सरोकारवालाको सहभागिता रहेको त्यहाँबाट सुवास अधिकारीले जानकारी दिनु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु