जिबराज बख्रेल | मङ्सिर १६, हेटौडा | भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय मकवानपुरको निरीक्षण गर्नु भएको छ । 

राप्रपा र राप्रपा नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिबराज बख्रेल | मङ्सिर १६, हेटौडा | भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय मकवानपुरको निरीक्षण गर्नु भएको छ । 

राप्रपा र राप्रपा नेपाल "/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुमिसुधार मन्त्री बिक्रम पाण्डेद्वारा मालपोत कार्यालय मकवानपुरको निरीक्षण

२०७३, १६ मंसिर बिहीबार १५:३८

जिबराज बख्रेल | मङ्सिर १६, हेटौडा | भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय मकवानपुरको निरीक्षण गर्नु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलाको लागि हेटौँडा आउनु भएका पाण्डेले आकस्मिक रुपमा मालपोत कार्यालय अनुगमग गर्नु भएको हो । अनुगमन पस्चात पाण्डेले कार्यालयमा लापरबाही गरेको प्रति आक्रोश व्यक्त गर्नु भएको थियो । कार्यालयको सौचालय फोहोर , पार्किङ अब्यवस्थित रहनेकाले तत्काल सुधार गर्दै ब्यवस्तिथ वानाउन निर्देशन दिनु भएको थियो । 

कार्यालयमा रहेका कागजात अब्यवस्थित भएको र वाहिरी विचौलीया हरुले समेत कार्यालयमा पसेर जथाभावि गर्ने गरेको गुनासोका जिच पुग्नु भएका मन्त्रिले कागजात पनि १५ दिन भित्र सुधार र ब्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो । निरीक्षणमा सांसद गणेश थापा,केन्द्रिय सदस्य दिपक सिंह लगाएतको उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो