मङ्सिर १९, पोखरा । हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडको छैठौं वार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, पोखरा । हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडको छैठौं वार्षिक"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेगा बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधरणसभा सम्पन्न

२०७३, १९ मंसिर आईतवार ११:२८

मङ्सिर १९, पोखरा । हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडको छैठौं वार्षिक साधरणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । 

साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष ध्रुवराज चालिसेले सहकारी भावना अनुरुप अब पाँच करोड पुँजीको लागतमा कम्पनी स्थापना गरी उत्पादन मुलक, सेवा मुलक, वाणिज्य र व्यवसाय सञ्चालन गरी आय आर्जनका साथै रोजगारी सिर्जना गर्ने योजना रहेको बताए । 

सञ्चालक समितिको तर्फबाट चालिसेले ०७२÷०७३ को आम्दानी र खर्च विवरण, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक तोयानाथ अधिकारी द्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन साधारण सभाले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 

कार्यत्रममा वर्ष भरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमा मुख्य कार्यालयकी किरण गुरुङ, कपिल अधिकारी र लेखनाथ सेवा केन्द्रका मनिष सुवेदीलाई अध्यक्ष चालिसेले प्रशंसापत्र, नगद र दोसल्ला सहित पुरस्कृत गरेका थिए ।

अध्यक्ष धु्रवराज चालिसेको सभापतित्वमा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद शर्माले धन्यवाद ज्ञापन र सचिव केशव काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति