रविन्द्र यादव | मङ्सिर १९, परासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रविन्द्र यादव | मङ्सिर १९, परासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी तथा गैरसरकारी कार्यालयहरू लाई पार्दर्शी बनाउन – लोकपाल

२०७३, १९ मंसिर आईतवार १५:००

रविन्द्र यादव | मङ्सिर १९, परासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन ।

यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ्र्रिडम फोरमद्धारा अयोजीत कार्यक्रममा उनीहरुले बताएका हुन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारीताका लागि लोकपाल अवधारणा र कार्यान्वयनको सम्भावना बिषयक गोष्ठिमा बोल्दै सहभागीहरुले जन स्थास्थ्यसँग प्रत्यक्ष जोडिएको पोषण कार्यक्रमको प्रभावकारीताको लागि लोकपालले प्रभावकारी भुमिका खेल्ने बताए ।

बहुक्षेत्र शिक्षा, स्वास्थ्य, कृषि र खानेपानि लगायत अन्य क्षेत्रको काम कार्यवाही पादर्शी पार्नको लागि नवलपरासी जिल्लामा लोकपालको अभ्यासको लागि विशेष पहल भईरहेको छ । अम्बुडसम्यान सिद्धान्त तथा मुल्यमान्यताको लागि लोकपाल अवधारणा नेपालमा अपनाउदै सरकारी गैरसरकारी निकायलाई जवाफदेहि बनाउन लोकपाल ल्याईएको फ्रिडम फोरम का कार्यकारी प्रमुख तारानाथ दहालले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति