मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भा"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ओलीको तुईन विस्तापित कार्यक्रमले पुल बनेनः नेता बडु

२१ मंसिर २०७३, मंगलवार ०३:५८

मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भारत जोड्ने धौलाकोटको तिग्रम र लाली गाविसको झोलुङ्गे पुल निर्माणको काम अलमलमा परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले बताउनु भएको छ । 

गृह जिल्ला पुगेका नेता बडुले विकास निर्माण र सीमाक्षेत्रमा बस्ने नेपाली जनताको सहजताका लागि बन्न लागेको ती दुई पुलहरु पनि सरकारको तुइन विस्ताथिपत गर्न सर्वे र ठेक्का भइसकेका सीमा क्षेत्रका ११ वटा पुलहरुका कारण प्रभावित भएको बताउनु भयो ।

दार्चुलामा भएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता बडुले भारत सरकारले धौलाकोटको तीग्रम र लाली गाविसमा बन्ने पुललाई बनाउन सहमत भएको र नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन अन्तरगत बन्न लागेका अरु पुलहरुको ठेक्का सम्झौता पनि रोकिएको जानकारी दिनुभयो । सम्मेलनमा नेता बडुले जिल्लाको अन्य विकास निर्माणको सवालमा विभिन्न ग्रामिण सडक तथा चमेलीया जलविद्युत्त आयोजनाको कार्य प्रगतिको बारेमा आफु र आफ्नो पार्टीले गरेको प्रयासका बारेमा जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला