मंसिर २२, परासी । नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ । 

मेलाको मुल गेट निर्माण संगै बाण्डरी, मञ्च, स्टल,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २२, परासी । नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ । 

मेलाको मुल गेट निर्माण संगै बाण्डरी, मञ्च, स्टल,"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी व्यपार मेलाको उदघाटन उपराष्ट्रपति पुनले गर्ने

२०७३, २२ मंसिर बुधबार १३:४६

मंसिर २२, परासी । नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ । 

मेलाको मुल गेट निर्माण संगै बाण्डरी, मञ्च, स्टल, बालउद्यान, शौचालय लगायतका मेलाको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । उद्योग वाण्ज्यि संघ नवलपरासीले आयोजना गरेको यस औद्योगि व्यपार मेलाको भोली विहिवार एक भव्य समारोह बिच उप राष्ट्रपति नन्द बहादुर पुनद्धारा मेलाको उद्दघाटन हुने छ । 

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना भैरहेको मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गरिने छ भने मेलामा जिल्लाका महत्वपुर्ण एैतिहासिक ओझेलमा परेको धार्मिक एवं पर्यटकिय क्षेत्रको व्यापक प्रचार प्रसार गरि अन्तराष्ट्रि जगतमा चिनाउन समेत मेलाको उद्देश्य रहेको आज आयोजित पत्रकार सम्मेलन माफर्त संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । 

अध्यक्ष थापाका अनुसार मेलामा मायादेवी मन्दीर आकृतिको मुल प्रवेशद्धार, कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान, माटो परिक्षण, चौरी गाई, राउटे र उँट समेतको प्रदर्शनी यस मेलाका विशेष आकर्षण रहेने जानकारी दिनु भयो ।

खास गरि मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गरिने संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो ।

भोली विहिवार २३ गतेदेखि संचालन हुन लागेको मेला पुषको ३ गते सम्म चल्ने छ । मेलामामा करिब ३ लाख दर्शकले मेला अवलोकन गर्ने छन भने मेलामा करिब ७ करोडको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति