दिपक अनुरागी | मंसिर २४,कपिलवस्तु | आठौ कपिलवस्तु महोत्सवको तेस्रो दिन चली रहदा महोत्सव थप रोचक बन्दै गएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जितपुरमा मंसिर २२ बाट सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मंसिर २४,कपिलवस्तु | आठौ कपिलवस्तु महोत्सवको तेस्रो दिन चली रहदा महोत्सव थप रोचक बन्दै गएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जितपुरमा मंसिर २२ बाट सुरु भ"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आठौ कपिलवस्तु महोत्सव रोचक बन्दै

२०७३, २४ मंसिर शुक्रबार १३:००

दिपक अनुरागी | मंसिर २४,कपिलवस्तु | आठौ कपिलवस्तु महोत्सवको तेस्रो दिन चली रहदा महोत्सव थप रोचक बन्दै गएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जितपुरमा मंसिर २२ बाट सुरु भएको महोत्स थप रोचक बन्दै गएको हो । महोत्सवको तेस्रो दिन आठ हजार दर्शकले अवलोकन गरेको र करिव ३५ लाख बराबरको कारोबार भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रसाद भट्राइले जानकारी दिनुभयो । 

 आज लोक गायक मिलन लामा, हरिमाया रायमाझी हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुती रहेको सघंका महासचिव छवि रेश्मी मगरले जानकारी दिनुभएको छ । भोली शनिबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, देबि घर्ति मगर र कार्टुन क्रीयुज ग्रुपको बजोड प्रस्तुती रहेको सास्कृतिक संयोजक शंकर प्रसाद न्यौपानले जानकारी दिनुभयो ।     

 यसैबिच छैठौ कपिलवस्तु डान्स आइडल महोत्सवको मुख्य रोचक प्रस्तुती बन्दै गएको छ । कपिलवस्तु जिल्लाका बिभिन्न स्थानबाट सहभागी ८० जना प्रतिस्पर्धी मध्य १७ जनाले महोत्सवको दोस्रो दिनबाट प्रतिस्पर्धा गर्न थालेका थिए । जस अन्र्तगत दोस्रो ३ जना र तेस्रो दिन २ जना प्रतिस्पर्धी बाहिरिएका छन् । 

 दोस्रो दिन निर्णायक र तेस्रो दिन मतदानका आधारमा २ जना प्रतिस्पधी बाहिरिएका छन । तेस्रो दिन सानु परियार र अम्बिका नेपाली बाहिरीएका छन । प्रतिस्पधीलाई फेसबुकबाट पनि भोट हाल्ने ब्यवस्था मिलाइएको डान्स आइडल संयोजक राजेन्द्र गिरिले जानकारी दिनुभयो । 

 फेसबुकको सय लाइकलाई २० भोट मानीने निर्णायक हरिशरण रिजालले बताउनुभयो । महोत्सवमा अव १२ जना प्रतिस्पर्धी बाकी रहेको अर्का निर्णायक दिपक एम सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति