मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी ब"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुविनाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना

२६ मंसिर २०७३, आईतवार ०६:३२

मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थमा आयोजित शोक सभाको अवसरमा संस्थाकी सेयर सदस्य समेत  रहेकी स्वर्गीय गैरका परिवारले     छोरीको सम्झनामा स्मृति कोषको स्थापना गरेका हुन् । 

म्याग्दीको बरंजा–४ मा विवाह गरेकी गैरेको कलिलै उमेरमा भएको निधनबाट परिवारसंगै सहकारीलाई अपुरणीय क्षती पुगेको सहकारीकी अध्यक्ष जमुना आचार्यले बताईन् । 

उक्त कोषबाट महिलाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरिने आचार्यले बताइन् । मृतकका आफन्तले समेत सहकारीमा स्थापना गरिएको तेजकु्मारी गैरे ‘रुविना’ स्मृति कोषलाई आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता जनाएका छन्् ।

कोष स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मृतक रुविनाका मामा एवम् सांसद  नवराज शर्माले वर्तमानमा  भइरहेका घटनाबाट पाठ सिकेर भविस्यमा त्यस्ता घटना हुन नदिने गरी अभियान सञ्चालन गनुर््पर्नेमा जोड दिए । 

सोही अवसरमा मृतकको सेयर रकम २० हजार, सांसद नवराज शर्मा १० हजार, सहकारी १० हजार, श्रीमान प्रकाश रेग्मी ५ र शुभचिन्तक शम्भु पाण्डे ५ हजार गरी ५० हजाको कोष स्थापना गरिएको थियो । कोषमार्फत हरेकबर्ष महिला हिंसा संगै विभिन्न जनचेतनामुलका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु