२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको गोपिगञ्जमा मुक्तिनाथ विकास बैंक लि. को बैंकिङ्ग कार्यालय

२९ मंसिर २०७३, बुधबार ०३:५३

रबिन्द्र यादव/  मंसिर २९,  नवलपरासी । मुक्तिनाथविकास बैंक लि।ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा  नवलपरासीको गोपिगञ्जमा सुरु  गरेको छ । गत २०७१ सालश्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको यस बैकले अहिले अतिरिक्त आधुनिक बैंकिङ्ग  सहित बैंकिङ्ग कारोबारख सेवा समेत सञ्चालनमा ल्याएको हो  । 



बैंकले “जनता बैंकमाहोइन, बैंक जनतामाजान्ुपर्दछ”भन्ने सिद्धान्तलाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउदो ३२ वटा आधुनिक बैंकिङ्ग, १२ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर साथै४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीयसेवा प्रदान गरिरहेकोछ ।



ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनगर्ने उद्देश्यले सो बैक बैँकका   अध्यक्षश्री मीन प्रसाद गुरुङ्गले  औपचारिक रुपमा शाखाको समुद्घाटन गरी कारोबार शुभारम्भ भएको हो  ।


 उद्घाटन कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत  भरत राज ढकालज्यूले बैंकको उद्देश्य,रणनीति, सेवा सुविधाहरुएवं भावीकार्यक्रमहरुको बारेमाजानकारी दिनुभएको थियो ।सो कार्यक्रममास्वागतमन्तब्य शाखाप्रबन्धकश्री टुल्का प्रसादकाफ्लेले राख्नु भएको थियो भने,गोपिगञ्जआसपासकाभद्रभलाद्मीतथा समाजसेवीहरुको उपस्थित रहेको थियो । 


कार्यक्रममा उखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादब, गणेश प्रसादपोख्रेल, लक्ष्मण ज्ञवाली, क्षेत्र बहादुर क्षेत्रीलगायतले शुभकामनामन्तव्य राख्नु भएको थियो । आमन्त्रित सञ्चालक समितिका सदस्य चुडामणि कडेलले धन्यवाद मन्तब्य ब्यक्त  गर्नु भएको थियो । 


बैंकका सञ्चालक समितिका सदस्यप्रकाश प्रसादश्रेष्ठ, खिमप्रकाशमल्ल,नायबप्रमुखकार्यकारी अधिकृत प्रद्युमनपोख्रेल लगाएतको उपस्थिति रहेको उक्तशाखाउद्घाटन समारोह मा स्थानीयवासी तथा आसपासका क्षेत्रकानागरिक, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव ६०० जनाको उपस्थिति रहेको थियो ।


यस कार्यालयबाटनवलपरासीजिल्लाकोबर्दघाट नगरपालिका, जमुनिया, बैदौली, बडहरा दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपुरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठुलो खैरटवा, त्रिवेणी सुस्ता, गाविसहरु लगायतकाक्षेत्रकानागरिकहरु, उद्योगीव्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवाप्रदायकसंस्था, सरकारी, गैरसरकारी संघ संस्था, कृषिपशुपालनसंग सम्बन्धितव्यवसायीहरु माझप्रत्यक्षरुपमा बैंकिङ्गपहूँचपुग्नेछ ।उद्घाटन कार्यक्रमको सञ्चालन लघुवित्त डेस्क कार्यालय रामापुरका लघुवित्त डेस्क प्रमुखबसन्तबहादुर के।एम।ले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित