मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न

२९ मंसिर २०७३, बुधबार ०५:२५

मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्शनी मेला सकिएको हो ।

पाँच दिन सम्म सञ्चालन भएको सुन्तला उस्तव एवं कृषि मेला प्रदर्शनीमा करिव दश हजार दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।  मेलामा नौलाख    बराबरको आर्थिक कारोवार गरेको मेला आयोजक समितिका कोषध्यक्ष अशोक थापाले  जानकारी दिए ।

त्यस्तै कृषि क्षेत्रमा आगमी दिनमा सिगाना अब्बल सावित हुने मेला आयोजक समितिको दावी रहेको छ ।  कार्यक्रम अवधिभरमा राष्ट्रिय कलाकार पुरुसोत्तम न्यौपाने, प्रजापती पराजुली, राजन कार्की, मञ्जु विक, चन्द्रा कार्की, सिता परियार तथा स्थानीय कलाकार दिनेश खड्काको प्रस्तुति रहेको थियो । कार्यक्रममा खुल्ला वार्ड स्तरीय भलिवल प्रतियोगितामा दुदिलाभाटि गाविस प्रथम, तित्यङ ७ उप विजेता भएका थिए ।  प्रथम हुनेलाई ट्रफी मडेल, प्रमाण पत्र र ५० हजार तथा उप विजेतालाई ट्रफी मेडल, प्रमाण पत्र र ३० हजार नगलद प्रदान गरिएको थियो ।

टपरी गास्ने प्रतियोगितामा प्रथम जनजागरण आमा समुह, दृतिय गाउ वेसी महिला आय आर्जन समुह  हुनु भएको थियो । रस्साकस्सीमा  गाउ वेसी महिला आय आर्जन समुह प्रथम तथा जन जागरण आमा समूह द्धितिय भयो । ठेलो प्रतियोगितामा रविन्द्र खड्का प्रथम हुनु भएको छ । विद्यालय स्तरीय लोक गित प्रतियोगितामा भैण्डाडा आधारभूत विद्यालय प्रथम भएको थियो । कृषि मेला प्रदशनीमा कृषि कहरुलाई सम्मान गर्ने कार्यक्रम थियो ।

सिगाना गाविस सचिव लक्ष्मण पौडेलले यो कार्यक्रमलाई आगामी दिनमा समग्र सिगानाको कृषि क्षेत्रको  प्रचार प्रसारमा हुने बताएका      छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव