मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्य"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऊर्जा उत्पादक कम्पनीलाई प्रतिमेगावाट ५० लाख भ्याट छुट दिने सरकारको घोषणा

३० मंसिर २०७३, बिहीबार ०६:५४

मंसिर ३०, काठमाडौं । सरकारले विद्युत उत्पादनमा प्रोत्साहन गर्ने गरि नीतिगत परिवर्तन गर्न लागेको छ । नयाँ बन्न लागेको नीतिमा सरकारले १०० मेगावाटभन्दा साना जलविद्युत आयोजनामा हात नहाल्ने तथा ऊर्जा उत्पादक कम्पनीहरुलाई प्रतिमेगावाट ५० लाख भ्याट छुट दिने घोषणा गरेको छ ।

‘पावर समिट २०१६’ मा ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उक्त बिद्युत उत्पादनको लागि नयाँ नीति ल्याउने घोषणा गरेका हुन् । यससंगै विद्युत प्राधिकरणले यस अघि निजि कम्पनीले उत्पादन गर्ने बिद्धुत किन्ने नकिन्ने निश्चित नहुनेब्यबस्थालाई हटाई उत्पादित बिद्युत प्राधिकरणले किन्नैपर्ने व्यवस्था गरिने भएको छ । यस ब्यबस्थापछि निजि कम्पनीहरुले निर्धक्क बिद्युतमा लगानी गर्न सक्नेछन । 

ऊर्जा मन्त्रालयको अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारी स्वामित्वको जलबिद्युत उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीहरुले पनि संस्थागत शेयर हाल्न पाउने व्यवस्था गरिने मन्त्री शर्माले घोषणा गरेका छन् । त्यस्तै जलविद्युतमा गरिने लगानीको व्याजदर घटाउन पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध