२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन तोलाको ४९ हजारसम्म पुग्ने

१ पुष २०७३, शुक्रबार १२:४५

पुस १, काठमाडौं । सुनको भाउ निरन्तर ओरालो लाग्दैगर्दा भाउ कतिसम्म घट्ला भन्ने धेरैमा अड्कलबाजी भएका छन् । यसैमा अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्यबारे बिभिन्न विश्लेषण भएका छन् ।

मंसिर महिनामा मात्र नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३५ सयले घट्यो भने पुस लाग्नासाथ आज ४०० घटेको छ । अन्तराष्ट्रिय प्रक्षेपण अनुसार सुनको मूल्य अझै केही समय घट्ने निश्चित देखिएको छ । सिंगापुरमा रहेको कम्पनी ओभर सिज चाइनिज बैंकिङ कर्पोरेशनका अर्थशास्त्री बर्नाबस गेनले आगामी वर्षको डिसेम्बरसम्ममा सुनको प्रतिऔंस मूल्य ११ सय डलर हुने प्रक्षेपण छ । त्यस्तै, डच बैंक एबीएन अम्रोले पनि गेेनको जस्तै आगामी वर्ष सुनको मूल्य ११ सय डलरमा ओर्लने प्रक्षेपण गरेको बेलायतबाट प्रकाशन हुने दि विकले उल्लेख गरेको छ ।

यता नेपाली विज्ञहरुले पनि सुनको मूल्य अझै केहि समय घट्दै जाने बताउँछन् । नेपालमा सुनको मूल्य ४९ हजार रुपैयाँसम्म झर्न सक्ने बिज्ञहरुको दावी छ । तर यो मूल्य धेरैबेरसम्म भने नटिक्ने बताइएको छ । धेरै विश्लेषकहरुले यो अड्कललाई सहि मानेका छन् | निरन्तर सुनको भाउ घट्दै जाँदा यतिसम्म मात्र घट्छ भन्ने एकिन गर्न नसकेपनि अन्तर्राष्ट्रिय बजारको स्थितिलाई हेर्दा ४९ हजारसम्ममा आउन सक्ने आंकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव