दिनेश ठकुल्ला । पुस ३, धनगढी । धनगढीमा मसिर २२ देखि पौष २ गतेसम्म संचालन भएको सुदूरपश्चिम महोत्सवमा १० करोड रुपैया बराबरको कारोबार भएको आयोजक कैलाली उद्योग वाणिज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस ३, धनगढी । धनगढीमा मसिर २२ देखि पौष २ गतेसम्म संचालन भएको सुदूरपश्चिम महोत्सवमा १० करोड रुपैया बराबरको कारोबार भएको आयोजक कैलाली उद्योग वाणिज"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम महोत्सवमा १० करोडको कारोबार

२०७३, ३ पुष आईतवार ०७:३५

दिनेश ठकुल्ला । पुस ३, धनगढी । धनगढीमा मसिर २२ देखि पौष २ गतेसम्म संचालन भएको सुदूरपश्चिम महोत्सवमा १० करोड रुपैया बराबरको कारोबार भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । 

महोत्सवको महोत्सव अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गरेका सघले दावी गरेको छ । महोत्सवमा राखिएका व्यवसायीक स्टलहरुमा १० करोड भन्दा बढीको कारोबार भएको र यो बाहेक ७० लाख मूल्य भन्दा बढीको टीकट बिक्री भएको कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । मंसिर २२ गते देखि सुरु भएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो  । 

उद्घाटनमा यस क्षेत्रका विकाससंग सम्बन्धित १६ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १६ किलोको माला लगाइएको थियो । आयोजकका अनुसार महोत्सवमा कृषि प्रदर्शनी, होटेल, व्यवसायीक गरि २ सय ६३ स्टल रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति