रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिबेणीमा निर्मित पौवा ट्रस कार्य अार्थिक हडतालले अोझेलमा पर्दै

२०७३, ५ पुष मंगलवार १५:३३

रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट्रस कार्य बन्द हडताल अार्थिक अभावले अोझेलमा पर्दै गइरहेको युवा संघका क्षेत्रीय अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले स्विकार गर्नु भएको छ ।

पौवा ट्रस निर्माण कार्य यहि मंसिर १५ गते सम्म सम्पन्न हुने बताउदै अाएको युवा संघले अाज अार्थिक अभाव, बन्द हडतालले पौवा ट्रस निर्माण अधुरो भएको बहाना गर्दै पौष भित्र सम्पुर्ण कार्य सम्पन्न हुने दाबी गरेको छ । साथै युवा संघ क्षेत्रीयले दाहसंस्कार घाटमा सोलार बत्ती शौचालय तथा खानेपानीको ब्यवस्था समेत गरिने जनाएको छ । त्रिबेणी सुस्ता दाहसंस्कार घाटमा दिनहु भारतको बिहार उत्तर प्रदेश र नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका ठाउँबाट १० देखि १५ शव जलाउनको लागि अाउने गरेको स्थानियले बताउँछन् । सो पौवा ट्रस निर्माणकार्य  कुल अाठ लाखको लागतमा सम्पन्न हुने बताइएको छ ।निर्माणकार्य सम्पन्न भएपछि मलामी अाउनेहरुले चर्को घाम र बर्षातमा पानी बाट बच्ने युवा संघले जनाएको छ ।

यसैगरी शवहरु पुर्ण रुपमा न जलाउदै मलामीहरु जाने गरेकाले शवको बाकी भाग अंग कुकुर स्यालले बजारमा लिएर अाउदा बजार नै प्रदुषित बन्दै गई रहेकोले त्रिबेणी बासीले गुनासो गर्नुको साथै बिद्धुतिय प्रणाली बाट शब जलाउने मेसिनको माग गरेका छन्न । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति