कृष्ण खनाल । पुस ७, बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजानमा आजबाट बुटवलमा सुरु हुने बुटवल औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ ।

विहिबार बुटवलमा पत्रकार सम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल । पुस ७, बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजानमा आजबाट बुटवलमा सुरु हुने बुटवल औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ ।

विहिबार बुटवलमा पत्रकार सम्मे"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा आजबाट बुटवल महोत्सव मेला

२०७३, ७ पुष बिहीबार १६:०१

कृष्ण खनाल । पुस ७, बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजानमा आजबाट बुटवलमा सुरु हुने बुटवल औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ ।

विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजनागरी मेला मुल आयोजक समितिका संयोजक महेशमानसिंहले सबै तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार मेलामा करिव १५करोडको कारोबार हुने छ भने करिव ५ लाख जनताले अवलोकन गर्ने अपेक्षा लिइएको छ । देशभरबाट ३५ जिल्लाबाट स्टलमा विभिन्न व्यवसायीक व्याक्तिहरुको सहभागीता रहेको  छ भने विदेशी देशका पनि विभिन्न स्टलमा सहभागी हुने छ ।

अन्य मेला भन्दा यस पटक प्रत्येक पेभिलियनमा छुट्ट छुट्टै बाटोको व्यवस्था गरि दर्शकको आंकक्षा अनुसार अवलोकन, सहभागी हुन पाउने गरी व्यवस्था मिलाइएको छ । मेलाको आर्कषको रुपमा ऐतिहासिक विराताको प्रतिकको रुपमा रहेको जीतगढी किल्लालाई राखिएको छ भने भित्र माछाको छुट्टै पेभिलियन, कृषि, अटो, आईटी, अन्र्तराष्ट्रिय, गार्मेट तथा अन्य विविध स्टलहरु राखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै  बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्यालले मेला विगतको भन्दा फरक हुने जानकारी दिए । उनले जनताको चाहान अनुसार यस पटक धेरै कुरामा सुधार गरिएको छ ।  

संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले मेलामा सहभागी हुने सबै स्टलहरुले  प्यान र भ्याटमा दर्ता हुनुपर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी, सल्लाहकारहरु जिवन प्रसाद वझा, अर्जुनमान सैजु बोल्दै मेला सफलताको शुभकामना दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ