२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलीबाट लाइसेन्सका लागि अनलाइन फारम (यस्तो छ फारम भर्ने तरिका)

१० पुष २०७३, आईतवार ०९:५८

पुस १०, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि सर्वसाधारणले निकै सास्ती बेहोर्दै आएको अवस्थामा भने भोलीदेखि त्यस्तो सांस्तीको सामाना गर्नु नपर्ने भएको छ ।  यातायात व्यवस्था विभाग बिभागले अनलाइन फारम भर्ने सुविधा भोलिबाट सुरु गर्ने जनाएको छ । तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि मात्र हुनेछ ।
यातायात व्यवस्था विभागले निकालेको सूचना अनुसार दुईपांग्रे (मोटरसाइकल र स्कुटर)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ । साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।
साथै अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्तकुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

यस्तो छ अनलाइन फर्म भर्ने तरिका  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित