पुस १३, काठमाडौँ | मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज आयोजनाका दुई सुरुङहरु एकआपसमा जोडिने भएको छ । 

आयोजनामा आज सुन्दरीजल र सिन्धुबीचको झण्डै साढे ९.४ किलोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १३, काठमाडौँ | मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज आयोजनाका दुई सुरुङहरु एकआपसमा जोडिने भएको छ । 

आयोजनामा आज सुन्दरीजल र सिन्धुबीचको झण्डै साढे ९.४ किलोम"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची खानेपानी आयोजना: आज दुई सुरुङ एकापसमा जोडिंदै

२०७३, १३ पुष बुधबार ००:४९


पुस १३, काठमाडौँ | मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज आयोजनाका दुई सुरुङहरु एकआपसमा जोडिने भएको छ । 

आयोजनामा आज सुन्दरीजल र सिन्धुबीचको झण्डै साढे ९.४ किलोमिटर सुरूङ जोडिने भएको हो । यो कामलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । जमिन भित्र सुरुङ निर्माण गर्ने क्रममा थोरै तृटि हुँदापनि एकतर्फबाट खन्दै आएको सुरुङ र अर्कोतिरबाट खन्दै लगिएको सुरुङ नमिल्न सक्ने हुन्छ तर मेलम्चीमा भने उक्त समस्या टरिसकेको छ । अब सुरुङ जोडिदा कुनै समस्या हुँदैन । 

उपत्याकामा खानेपानीको लागी निकै महत्वपूर्ण आयोजना भएकाले यो आयोजनालाई बिशेष प्राथमिकतामा राखी काम अघि बढाइएको छ । अब यो आयोजनामा महत्वपूर्ण काम सुरुङ निर्माणको लागि ५ किलोमिटर सुरुङ खन्न बाँकी छ ।  भूकम्प र नाकाबन्दीले १० महिनासम्म सुरुङ खन्ने काम नहुँदा आयोजनामा सुस्तता देखिएको थियो ।  तर अहिले सुरुङ निर्माणमा प्राबिधिक बाहेक कुनै पनि समस्या छैन । 

मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको साढे २६ कोलोमिटर लामो सुरुङ खनी २०७३ बैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य छ । तर आयोजना टोलीले भने काम सम्पन्न हुन सरकारको लक्ष्यभन्दा २/३ महिना थप समय लाग्न सक्ने संकेत दिएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति