२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक सञ्चालानलाई तिव्र पार्न गमगढीमा सडक निर्माण परियोजना

२०७३, १६ पुष शनिबार ०९:५१

नन्द बहादुर रोकाया/पुस १६, मुगु । प्रदेश नम्बर ६ को बिकासका लागि महत्वपुण मानिने मुगु सदरमुकाम गमगढीदेखि नाग्चालाग्न जोडेने गमगढी  नाक्चालाग्ना सडक सञ्चालान लाई तिव्रपार्न गमगढीमा सडक निर्माण परियोजनाको स्थापान हुने भएको छ  । 

बिगत लामो समययता निर्माण तथा बिकासको कुरा उठेको भएपनी काम हुन नसकेको नाक्चेलाग्ना नाकाको निर्माण तिव्र पार्नका लागी अब जिल्लामै गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजना सञ्चालनमा आउने भएको हो । 

मन्त्रि परिषदबाट पासभए लगत्तै परियोजना सञ्चालनको तयारी भईरहेको गमगढी नाक्चेलाग्ना नाका सञ्चाल सरोकार समितीका सयोँजक तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मगंल शाहीले जानकारी दिनुभएको छ । यसैबिच मुगु जिल्लाको पुर्वि व्यापारीक नाका तिब्बत जोड्ने नाक्चालाग्न सड्क निर्माण कार्य कछुवाको गतिमा अगाडि बढ्दै गएको छ । 

करीव ७ बर्ष अघि देखि राष्ट्रिय योजना आयोगले प्रथामिकतामा राखिरहेको भए पनि मुगु तिब्बत जोड्ने नाक्चालाग्न सड्क कछुवाको गतिमा अगाडि बढि यहीले सम्म् १४ किलो मिटर ट्रयाक मात्र ओपन गरिरहेको छ । 

सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चिन संग सम्झैता गरेको भए पनि तिब्बत जोड्ने सड्क निर्माणकार्यले गति लिन नसक्दा अझै २ दशक लाग्ने अनुमान गरिएको छ । 

मुगु देखि तिब्बतको हयाजिराम ८४ किलोमिटरहेको भयपनी अहिलेसम्म सडक डिभिजन कार्यलय गमगढी देखि माग्री गा.वि.सको छायल सम्म १५ किलोमिटर सडक मात्र खनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै