पुस १६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप ४० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । यो काम सँगै सरकारले घोषणा गरे अनुरुप सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप ४० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । यो काम सँगै सरकारले घोषणा गरे अनुरुप सु"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनिबार राति १२ बजेदेखि ४० मेगावाट विजुली थपिँदै

२०७३, १६ पुष शनिबार १२:२१

पुस १६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप ४० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । यो काम सँगै सरकारले घोषणा गरे अनुरुप सुक्खा याममा पनि लोडसेडीङ मुक्त बनाउने अभियानमा थप राहत मिल्ने विश्वास गरिएको छ । 

भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विजुली आयात हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनका अनुसार आइतबार अर्थात सरकारले लोडसेडीङ् अन्त्यका लागि ५०० मेगावाट बिजुली आवश्यक भएको बताउँदै गर्दा अर्को थप बिजुली फेब्रुअरीदेखि टनकपुरबाट थप ४० मेगावाट बिजुली आयात हुनेछ । 

थप विजुली ल्याउन भारतको मुज्जफपुरमा रहेको स्टेशनमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । अहिलेसम्म भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । सरकारले लोडसेडीङ् अन्त्यको प्रयासलाई निरन्तरता दिन यस अघि ३०० मेगावाट बिजुली भारतबाट ल्याइएकोमा त्यो बढेर ४०० काट्ने जनाएको छ । तिहारपछी प्राधिकरणले उपत्यकामा निरन्तर बिद्युत प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति