२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सञ्चार माध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनमा बजेट बृद्धि गर्न माग

२०७३, १८ पुष सोमबार १२:२२

रोशन पोखरेल | पुस १८, विराटनगर | नेपाल पत्रकार महासंध मोरड शाखा ले राज्य बाट सञ्चार माध्यमलाई दिइने लोककल्याण कारी विज्ञापनमा आगामी बर्षको  बजेटमा बृद्धिको माग गदै विराटनगर उपमहानगरपालिका का कार्यकारी अधिकृत तथा नगर प्रमुख दिपक कोइराला लाई ज्ञापन पत्र बुझाएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारका माध्यमहरु बर्तमान समयमा सानो लगानीमा सञ्चालित स्थानिय स्तरमा सञ्चालित सञ्चार माध्यमहरु विज्ञापनको अभावमा, कागज र प्लेटको अभावमा साथै स्थानिय स्तरमा सञ्चालित अनलाईन पत्रिका रेडियो, टेलिभिजनहरु ल्गायतका सञ्चार माध्यमलाई समानुपातिक रुपमा विराटनगर उप महानगरपालिकाले विज्ञापनहरु उपल्ध गराउन अनुरोध गरिएको छ । ठूला लगानीमा स्थापित कर्पोरेट सस्थाहरु संग प्रतिस्पधा गर्न नसकेको कारण धारासाहि बन्दै गएको सो अवसरमा जाानकारी गराईएको थियो ।

 स्थानिय भाषा, संस्कृति र सामाजिक विकाशमा स्थानिय सञ्चार माध्यमका सञ्चार माध्यमको अतुलनिय सहयोग रहेको जानकारी गराइएको थियो ।आगामी दिनमा स्थानिय संञ्चार माध्यमलाई विकाश र स्थायित्वका लागी स्थनिय स्तरमा सञ्चालित सरकारका संयन्त्रले सहज रुपमा आफना गतिविधि तथा सुचनालाई जनता समक्ष पुयाएर वढि जिम्वेवार बनाउन  भुमिका खेल्ने भएकाले सहयोग गर्न अपिल गरिएको नेपाल पत्रकार महासंध मोरड शाखाका अध्यक्ष महेन्द्र विष्ट द्धारा विज्ञप्तीमा जनाइएको छ । साथै बदलिदो परिस्थिति, बढ्दो, महँगी र आवश्यकतालाई तुलनामा कम हुदै गएकाले त्यसमा समायानुकुल बृद्धि गर्न ध्यानाकर्ष गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति