२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राराको बिकासका लागी रारा पर्यटन बिकास गुरुयोजना निर्माण हुने

२०७३, १९ पुष मंगलवार ११:११

नन्द बहादुर रोकाया, पुस १९, मुगु  । बिकासमा ओझल परेको नेपालको सबैभन्दा ठुलो ताल मुगको रारातालाको बिकासका लागीु बृहत रारा पर्यटन बिकास गुरु योजना निर्माण हुने भएको छ । स्थानिय बिकास अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा भएको छलफलले राराको बिकासको लागी बिभिन्न निर्णयहरु समेत गरेको छ ।

रारा पर्यटन बिकास समितीको पहलमा भएको छलफलमा मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा सहित मुगु स्थित राजनितिक दलका प्रतिनिधीहरुले राराको बिकास तथा प्रवद्र्धनका लागी सबै एकजुट हुनुको बिकल्प नरहेको समेत बताएका छन् । आज भएको छलफलमा रारा ताल नजिकको एकमात्र मुर्मागाउँलाई मुगु जिल्लाकै नमुना पर्यटकिय गाउँका रुपमा निर्माण गर्नका लागी सबै सरोकारवालाहरुले जोड दिएका थिए ।

रारा पर्यटन बिकास समितीले मुर्मा गाउँबासीको दैनिकी परिवर्तनका लागी काम गरिरहेको हुदाँ मुर्मा सहित रारा वरपरका गाउँहरुमा होमस्टे सञ्चालन, स्थानिय उत्पादनको बजारिकरण तथा पर्यटन पुर्वाधार बिकासका लागी जिल्ला स्तर सहित सबै क्षेत्रबाट सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैबिच, रारा तालको प्रचार प्रसार तथा रारा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी अन्तराष्ट्रिय स्तरको “रारा बृतचित्र” निर्माण गर्ने निर्णय समेत भएको छ । राराको बिकासका लागी आफुहरुले लामो समययता बिभिन्न क्रियाकलाप सञ्चालन गरिरहेकाले सबैको साथ रहेमा राराको पर्यटन प्रर्वद्धन तथा पुर्वाधार बिकास लागी आफुहरुको सक्रिता अझै बढाउन सकिने रारा पर्यटन बिकास समितीका अध्यक्ष देविकृष्ण रोकायाले बताउनुभयो । रारा पर्यटन बिकास समितीकै अगुवाईमा बिगत केही महिना यता प्रत्येक महिनाको दोस्रो शनिबार रारा बचाउँ अभियान अन्र्तगतराराको सरसफाई अभियान समेत सञ्चालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति