२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी अनुदानको खाद्यान्न बाटोमा नै बिक्रि

२०७३, १९ पुष मंगलवार १५:१६

दान बहादुर बुढा | पुस १९, मुगु | नेपाल खाद्य संस्थानको सदरमुकाममा रहेको वितरण केन्द्रबाट जिल्लाको पुर्वी क्षेत्र करानका मुगु ,किम्री,माग्री पुलु दोल्फु रोवाको पाँच गाविसमा पठाईएको खाद्यन्न ठेकेदारले संस्थानको मुल्य भन्दा बढि मुल्य असुलेर रोवाको लुम्समा  नै बिक्रि गरेको पाईएको छ ।

 सदरमुकाम देखि पुल वितरण केन्द्रमा जानु पर्ने एक हजार पाँच सय कुन्टल खाद्यन्न मध्य हालसम्म नेपाल खाद्य संस्थानबाट चलानी भएर गएको ६ सय ६२ कुन्टल दश केजी खाद्यन्न रोवा ,तलिलेख, लुम्स ,छाईल,कुम्फा,सोवा,छाईल र सदरमुकाम गमगढी खाद्यान्न सस्थानमा नै ३० केजीको ९ सय ८० रुपैयाँ पर्ने चामललाई १४सय  ५० देखि १६ सय सम्म मुल्य गरेर विक्रि गरेको रोवा ८ का रामसिंह ऐडीले जानकारी गराएका छन । 

ऋणीमोक्क्ष वक्र्स कन्र्टक्शन प्रालिले गमगढी देखि पुलुसम्म प्रति केजी १३ रुपैयाँका दरले ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि खाद्यन्न ढुवानी गर्ने खच्चडवालाहरुलाई गमगढी देखि पुलुसम्म प्रति केजी ९ रुपैयाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेको स्थानीयवासीले जानकारी दिएका छन । 

 संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपैयाँमा ३० केजीको प्याक उपलब्ध गराउदै आएको र ठेकेदार बसन्त कुमाईले पुलु डिपोमा पु–याउनकोदागी ७सय ५० कुन्टल १५ के.जी जिल्ला डिपोबाट चलानि सहित चामल बुझेर लिएको अहिले सम्म ठेकेदारले बिक्रि गरेनगरेको अहिले सम्म भरपाई कुनै नल्याएको र बाटोमा चामल बिक्रि गरेको सुनिन आएको हुदा तुस्न्त ठेकेदारलाई कायालयमा बोलाएर बुझन्ने छु ।  प्रति प्याक १४ हजार ५० का दरले रोवा गाउँमा बेचेको भन्ने स्थानीयले आफुलाई जानकारी पाईइको छ  नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले जानकारी दिए ।

 गमगढीबाट खाद्यन्न पुलुसम्म भाईले दुई पटकसम्म लिएको र ढुवानी रकम प्रति केजी ८ रुपैयाँ मात्र दिए पछि खाद्यन्न ढुवानी गर्ने काम छोडेको रोवा गाविस वडा नम्बर ८ लुम्स गाउँका स्थानीयवासी शेरसिहं ऐडीले बताए । 

 लुम्समा १४ सय ५० र छाईलमा १६ सय रुपैयाँ लिएर प्रति प्याक बेचेको ऐडीले बताए । ढुवानी कम भएको भन्दै खच्चडवालाले खाद्यन्न ढुवानी गर्न नमाने पछि ठेकेदार बसन्त कुमाईले केहि खाद्यन्न सदरमुकाम गमगढीमा नै बेचेका छन । 

मुगुको करान भेगमा रहेका जनतालाई नेपाल सरकार बाट प्रप्त खाद्यान्न केठेदार बसन्त कुमाईले बाटोका बिक्रि गरेको सुन्न आउदा तुरुन्त ठेकेदारलाई झिकाई कार्यालयमा बयान लिएको र कानुन वामोजिम अगाढी बढ्ने प्रमुख जिल्ला अघिकारी केशव र्शमाले बताएका छन ।

ठेकादार बसन्त कुमाई अजहि जिदी गछन महिले सम्बधित ठाउमा पुराएको र आफ्नो काम गर्ने ब्यक्तिले केही कतही बिक्रि गरेको हुन सक्छ भनेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो