दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनर"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका ब्याबसायिलाई करपाटी बितरण

२०७३, २१ पुष बिहीबार १६:४९


दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनरी, कल कारखाना संचालन गरेका ब्याबसायिहरु लाई करको डायरा भित्र ल्याउन भ्याटमा दर्ता भएका ६ जना लाई हरियो र प्यान भएका र भ्याटमा दर्ता नभएका ६० जना ब्याबसायि लाई पहेलो करपाटी बितरण गरि टा“स्न लगाएको छ ।

 नेपाल सरकारले केही बर्ष अघि देखि करपाटी लागु गरेको भएपनि मुगुका ब्याबसायिले वास्ता नगरेको भन्दै उद्योग बाणिज्यले सदरमुकामका ब्याबसायि लाई आ आफनो पसलमा अनिबार्य करपाटी टास्न उर्दी जारी गरेको छ ।

कार्याक्रमका प्रमुख अतिर्थि प्रमुख जिल्ला अधिकारी केशवराज शर्माका अनुसार प्रतेक पसलमा सरकारको निति अनुसार पाना नम्बर सहित कारोवार गर्दा अनिबाय बिल दिने बानि समेत हुनु प्रने निती भन्दा बाहिर रहने ब्यापारीलाई कारवाई समेत गरीने बताएका छन ।

जिल्लामा अधिकाश ब्याबसायिहरु करको डायरा भन्दा बाहिर रहेर ब्याबसाय संचालन गरेको पाइएकोले करपाटी लागु गरिएको उद्योग बाणिज्य संघका कार्यालय सचिव दानबहादुर बुढाले जानकारी गराए । सदरमुकाममा ४ सय ५९ जना उद्योग ब्याबसायिकको संख्या रहेको र ति मध्ये घरेलुमा १ सय ६४ जना, उद्योग बाणिज्य संघमा १ सय ३८ जना र प्यान नम्बर लिएका १ सय ५७ जना रहेको उवासंघले जनाएको छ । 


 गमगढीमा करिव ८० प्रतिशत ब्यक्तिले राजश्व छलेर अबैध रुपमा ब्याबसाय संचालन गर्दै आएको पाइएको छ । ब्यापारी बिष्नु रावतका अनुसार बाषीक सरकारी राजश्व पन्द्र सय कर तिर्न नेपालगंज जादा १५ हजार तिनु पर्ने ब्यावसाय कर र ब्याबसाय पाना नम्बर को ब्याबस्था  जिल्लामा नै भए  ब्यापारीलाई सुबिधा हुने बताउछ ा यस्तेै गरी मुगु उद्याग बाणिज्य संघका का.वा अध्क्षय रत्नसिह मल्लका अनुसार सम्पूर्ण ब्यापारीहरुलाई अनिबाय करपाटी राख्नु ,सरकारलाई राजश्व तिरी ईमानदारी ब्यापारी को पहिचान गर्नु प्रने समेत बताएका छन ।

सरकारी नितिअनु सार क्षेत्रको हिसाबमा ब्यवसाय कर तिर्ने ब्यवसाय पाना नम्बर लिनको लागी नेपालगंज कार्यालय हुदा मुगुमा रहेका ब्यवसायहरुले समयमा कर तिर्न नसक्ने समयमा पाना नम्बर लिन नसक्ने भएको हुदा अधिकाङ्कस ब्यासायहरुले पाना नम्बर लिन नसकेका हुन सरकारले प्रतेक जिल्लामा रहेको उद्योग बाणिज्य संघमार्फत पाना नम्बर दिलाउने ब्यबस्था गरे पछि कर दाताहरुको संख्या बृद्घि निकैहुने उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्ले बताएका छन ा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति