विमल धामी/पुस २२,कञ्चपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिलले किसानको मर्कालाई ध्यान दिदै उखुको मुल्य बृद्धि गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/पुस २२,कञ्चपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिलले किसानको मर्कालाई ध्यान दिदै उखुको मुल्य बृद्धि गरेक"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली सुगर मिलले उखुको मुल्य बृद्धि गर्यो

२०७३, २२ पुष शुक्रबार ०७:०१

विमल धामी/पुस २२,कञ्चपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली सुगर मिलले किसानको मर्कालाई ध्यान दिदै उखुको मुल्य बृद्धि गरेको छ ।

महाकाली सुगर मिल र उखु उत्पादन हकहित तथा संरक्ष समितिको बसेको बैठकले मुल्य बृद्धि गर्ने निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । 

उखु उत्पाद हकहित तथा संरक्ष समितिका कोषाध्यक्ष चेतन कुमार राईका अनुसार अव उखुको मुल्य अर्ली ४६१, सामान्य ४५१, अन्य ४४१ गरेको बताउनु भयो ।  बिगतको भन्दा ५ प्रतिशतले बृद्धि भएको उहाँले बताउनु भयो । उखुको मुल्य बृद्धिले किसानहरु खुसी भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति