२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलेश्वर नगरपालिकाको बजेट तेइस करोड

२०७३, २२ पुष शुक्रबार ०९:२९

पुस २२, गौशाला । महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै आज आफ्नो २१औँ नगरपरिषद् सम्पन्न गरेको छ । 

जलेश्वर नगरपालिकाकै परिसरमा भएको सो परिषद्मा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले आव २०७४÷७५ का लागि चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजारसहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । 

नगरपरिषद्ले आव २०७४/७५ का लागि जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन, प्रवेशद्वार, सडक निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउनेलगायत प्रस्ताव पारित गरेको छ । नगरपरिषद्को २०औँ परिषद्बाट पारित रु आठ करोड १४ लाख ८३ हजार बजेटमध्ये चालुतर्फ रु चार करोड १६ लाख ७८ हजार खर्च भएको तथा प्ुँजीगततर्फ रु तीन करोड ४२ लाख ९५ हजार खर्च गरिएको जानकारी गराइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति