२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामनगर गाविसको आर्थिक बर्ष ०७४/७५ को निति तथा कार्यक्रमको सार्वजनिक

२०७३, २८ पुष बिहीबार १३:०१

रामु भुषालपुस २८, बर्दघाट । रामनगर गाविसको आर्थिक बर्ष २०७४,७५ को निति तथा कार्यक्रमको सार्वजनिकिकरण तथा गाउँ परिषद आज रामनगर गाविसको कार्यालयमा सम्पन्न भएको छ । 

गाविस सचिव एवं अध्यक्ष शिव ला भण्डारीको अध्यक्षता, निर्वतमान गाविस अध्यक्ष कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँ परिषदमा गाविसले पुजीगत तथा निर्माण तर्फ १ करोड ६९ लाख ४१ हजार ७ सय ५०, समाजिक सुरक्षातर्फ २ लाख २० हजार गरी ४ करोड ४० लाख ८९ हजार बराबरको २०७४,७५ को अनुमानित आयब्यय विवरण प्रस्तुत गरिएको थियो । परिषदमा निर्माण कार्य विद्यालय, स्वास्थय लगाएतलाई विशेष योजनामा राखिएको जनाइएको छ । 

३७ योजनालाई जिल्ला वकास समितिमा योजना पेश गर्ने र १५ वटा ठुला योजनालाई केन्द्रमा योजना पठाउने निर्णय गर्दै परिषद सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा नागरिक वडा मञ्चका तर्फदेखी वडा नम्बर ५ का संयोजक कुल बहादुर राना, राजनितिक दलका तर्फदेखी नेकपा एमालेका नारायण तिवारी, नेपाली का.ग्रेसका राम बहादुर क्षेत्री, निर्वतमान गाविस उपाध्यक्ष मान बहादुर राना लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक बन्धुराज पौडेलले गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति