पुस २८, कपिलवस्तु । पत्थरदैइया गाविशको २० औ गाउ परिषद सम्पन्न भएको छ । 

परिषदमा गाविस सचिव कृष्णप्रसाद शर्माले आ व ०७४ ७५ का कार्यक्रम, निति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २८, कपिलवस्तु । पत्थरदैइया गाविशको २० औ गाउ परिषद सम्पन्न भएको छ । 

परिषदमा गाविस सचिव कृष्णप्रसाद शर्माले आ व ०७४ ७५ का कार्यक्रम, निति "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्थरदैइया गाविसको २०औँ गाउँ परिषद सम्पन्न, संचारकर्मी वेल्वासे सम्मानित

२०७३, २८ पुष बिहीबार १३:०९


पुस २८, कपिलवस्तु । पत्थरदैइया गाविशको २० औ गाउ परिषद सम्पन्न भएको छ । 

परिषदमा गाविस सचिव कृष्णप्रसाद शर्माले आ व ०७४ ७५ का कार्यक्रम, निति तथा वजेट प्रस्तुत गर्नुभएको थियो ।आर्थिक वर्ष ०७४ ७५को लागि अनुमानित २ करोड ३५ लाख ६० हजार आयव्यायको प्रतिवेदन सचिव शर्माले प्रस्तुत गर्नुभएको थियो । 

जसमा पुजिगत खर्च १ करोड ९१ लख,चालु खर्च तर्फ १ करोड ३४ लाख ६९ हजार,लक्षित तर्फ २२ लाख ९८ हजार खानेपानि तर्फ २० लाख गाविश कोषमा ७ लाख २० हजार रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले सचिव शर्माको प्रशंसा गर्दै भैतिक पुर्वधारको विकाशमा जोड दिनुपर्ने वताए ।गाविशलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न स्थानिय नै जागरुक हुनुपर्ने मिश्राले वताए ।

पर्यटकिय स्थल रहेको संकरपुरताल लाई पर्यटकको गन्तव्य वनाउनुपर्ने र संचार माध्यमले गाविस विकासमा सहयोग गर्ने शिवराज एफ एमका स्टेसन म्यानेजर चिन्ता परियारले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजनालाई सफल पर्नुपर्नेमा जोड दिए ।

साझासबालकर्मी वेल्वासे सम्मानित

पत्थरदेइया गाविशको २० औ गाउँ परिषदवाट साझासबाल कपिलवस्तुका संवादाता माधव वेल्वासे  सम्मानित भएका छन । विकास पत्रकारितामा पुर्व मन्त्रि ईश्वर दयाल मिश्रा र गाविश सचिव कृष्णप्रसाद शर्माले नगद पांच हजार, कदर पत्र, दोसल्हाले सम्मान गरेका थिए । 

वेल्वासे रेडियो शिवराजका कार्यक्रम प्रमुख र प्रेस सेन्टर कपिलवस्तुका सदस्य हुन । विकास पत्रकारितामामा वेल्वासेले योगदान गरेको भन्दै सम्मान गरेको सचिव शर्माले वताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति