२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरमा ३ दिने बृहत कृषि मेला प्रदर्शनी सुरु

२०७३, २९ पुष शुक्रबार ०२:३०

अजयकुमार साह/पुस २९, उदयपुर । प्रत्येक बर्ष माघे संक्रान्तीको अवसर पारेर कृषी उत्पादन प्रबद्र्धनका लागी आयोजना हुने बृहत कृषि मेलालाई अझ भव्य रुप दिन यो बर्ष समेत आयोजना गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ३ र ६ स्थित त्रियुगा, बरुवा र लोहाले नदिको संगम स्थल त्रिवेणीमा जिल्ला स्तरिय बृहत कृषि मेला आज बुधबार देखी सुरु भएको छ ।

मकर संक्रान्तिको अवसर पारेर जिल्लामा ३ दिने जिल्ला स्तरिय बृहत कृषि मेला प्रदर्शनी सुरु गरिएको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । 

प्रदर्शनी मेलामा खाद्यन्नवाली, दलहन र नगदेवाली, फलफुल, तरकारी, आलु, माछा, चाकासहिको मौरी, पराल सहितको च्याउ लगाएत कृषि उपजहरु प्रदर्शन गरिएको छ । बर्षेनी सयौं कृषकहरुले आफनो कृषी उत्पादनलाई प्रदर्शनीमा ल्याई प्रतियोगितामा सहभागी गराउने गरेकाछन् ।

जिल्ला कृषि विकास कार्यलय उदयपुरको मुख्य आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सह आयोजनाकमा मेला सुरु भएको हो । मेलामा उत्कृष्ट गुणस्तर कृषि उपज प्रदर्शनी गर्ने कृषकलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति