पुस २९, नवलपरासी । नवलपरासीको पक्लीहंवा गाविसले अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, निति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

गाविस सचि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २९, नवलपरासी । नवलपरासीको पक्लीहंवा गाविसले अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, निति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

गाविस सचि"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अगामि वर्षका लागि पक्लीहंवाको बजेट २ करोड ३१ हजार

२०७३, २९ पुष शुक्रबार १३:०५


पुस २९, नवलपरासी । नवलपरासीको पक्लीहंवा गाविसले अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, निति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

गाविस सचिव बिष्णु प्रसाद ढकालको अध्यक्षता तथा जेष्ठ नागरिक धुर्वलाल शर्माको प्रमुख आतिथ्यमा आज भएको २१औं गाँउ परिषदवाट सचिव ढकालले अगामि वर्षका लागि रु २ करोड ३१हजार बराबरको निति तथा कार्यक्रमहरु सार्वजनिक गर्नु भएको हो । 

जस अन्तर्गत पुँजिगत खर्च तर्फ रु ७० लाख ५१ हजार, समाजिक सुरक्षा भत्ता तर्फ रु १ करोड १० लाख र संचालन तर्फ रु १४ लाख ५० हजार रहेको जानकारी गराउनु भयो । अगामि बर्षको कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा पुर्वाधार बिकासका लागि बिशेष लगानी गरिएको छ । 

कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष कृष्णनन्द चौधरी, अुनगमन समितिका संयोजक कृष्ण बहादुर थापा, रेडियो परासीका श्याप थापा, ओम प्रकाश जैसवाल लगायतले आ-आफनो धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी