माघ ३, काठमाडौं ।  सोमबारदेखि छापावाल सुन नेपाली बजारमा दुई थरीको फरक फरक मूल्यमा कारोबार हुने भएको छ । 

गुणस्तरका आधारमा छापावाल दुई थरि सुनको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं ।  सोमबारदेखि छापावाल सुन नेपाली बजारमा दुई थरीको फरक फरक मूल्यमा कारोबार हुने भएको छ । 

गुणस्तरका आधारमा छापावाल दुई थरि सुनको भ"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई थरी छापावाला सुन बजारमा, मूल्य पनि फरक-फरक

२०७३, ३ माघ सोमबार ०८:०२

माघ ३, काठमाडौं ।  सोमबारदेखि छापावाल सुन नेपाली बजारमा दुई थरीको फरक फरक मूल्यमा कारोबार हुने भएको छ । 

गुणस्तरका आधारमा छापावाल दुई थरि सुनको भाउ दुईथरी निर्धारण गरिएको हो । अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा अब एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले भाउ फरक फरक भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने उनले जानकारी दिए । सोमबार ९९ दशमलव ५० प्रतिशतको सुन तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यो आइतबारको भाउ भन्दा ३ सय रुपैयाँले बढी हो । यस्तै सोमाबारदेखि कारोबार सुरु भएको ९९ दशमलव ९९  प्रतिशतको सुनको भने तोलामा ५५ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति