२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीकेदार साँस्कृतिम महोत्सवको तयारी तिब्र

२०७३, ३ माघ सोमबार १३:४५

नरी बडु/माघ ३, बैतडी । जिल्लाको श्रीकेदार गाविसमा हुन लागेको दोश्रो श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी तिब्र भईरहेको छ ।

यस महिनाको १५ गते देखि १९ गते सम्म संञ्चालन हुने महोत्सवको तयारीका लागि आज आयोजक कमिटीको बैठक बसी विभिन्न किसमका निर्णयहरु गरिएको छन् ।

बैठकले महोत्सव आयोजक समितीको सक्रियतामा संस्था दर्ता गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाको संस्कृती, रितिरीवाज र भेषभुसालाई जोगाउन संस्थाले जिल्लाभरी काम गर्ने संस्थाका संस्थापक एवम् श्रीकेदार साँस्कृतिक महोत्सवका संयोजक सुरेन्द्र प्रशाद भट्टले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने भट्टले बताए । 

भट्टका अनुसार स्थानीय कलाकारहरुलाई पनि महोत्सवमा विशेष स्थान दिईने छ । सोमबार बसेको बैठकले महोत्सवमा आउने आगन्तुक पाहुनाहरुका लागि गेट निर्माण लगायतका काम भईरहेका छन् । महोत्सव श्रीकेदार गाविसमा रहेको श्रीकेदार उमावि पिपलकोटमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति