बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल नि"/>
बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल नि"/>
माघ १९, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिसिलिन्डरको १३ सय २५ रुपैयाँ पर्ने ग्यास अब १३ सय ५० रुपैयाँ पुगेको छ । २५ रुपैयाँ वृद्धिपछि पनि निगमलाई एक सिलिण्डर ग्यासमा अझै १ सय ६२ रुपैयाँ घाटा रहेको बताएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समेत घाटा रहेको जएको भए पनि मूल्य भने बढाएको छैन ।