२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अपीनाम्पाले छ महिनाको अवधीमा डेढ करोड राजश्व संकलन गर्यो

२०७३, २८ माघ शुक्रबार ०९:०७

माघ २८, दार्चुला  । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा डेढ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्म कार्यालयले विभिन्न शिर्षकमा १ करोड ५० लाख ३४ हजार ७६ रुपँैया राजश्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालको लेखा शाखाले जनाएको छ ।

कार्यालयले बन पैदावार विक्री शुल्क बाफत १ करोड ४८ लाख २४ हजार ५ सय ६५ रुपैँया, विदेशी पदयात्री दस्तुर वाफत ६ हजार ७ सय ८० रुपैँया, लिलाम विक्री वाफत ९४ हजार ५ सय रुपैँया र टेण्डर विक्री तथा अन्य प्रशासनिक शुल्क वाफत १ लाख ८ हजार २ सय ३१ रुपँैया राजश्व संकलन गरिएको अपिनाम्पा संरक्षण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा