१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१५ दिन बाटो बन्द गरेर तटबन्ध निर्माणको कामलाई तिब्रता दिईने

२८ माघ २०७३, शुक्रबार ०९:११

माघ २८, दार्चुला । महाकाली नदिनियन्त्रणमा भईरहेको तटबन्ध निर्माणको कामलाई तिब्रता दिनको लागि फागुन एक गतेदेखि १५ गतेसम्म जिल्ला विकास समिति दार्चुला मुनीको १० नम्बर प्याकेजको कामलाई तिब्रता दिइने महाकाली नदि नियन्त्रण आयोजनाले सार्वजनिक सूचना जारी गरेको छ ।

बर्सात अगावै तटबन्धको जग खन्नेकाम सम्पन्न गर्ने भन्दै आयोजनाले अपि नगरपालिका ११ बंगाबगड चौराहा देखि लास्कु खोलासम्मको महाकाली किनारमा सवारी तथा मानिसको आवत जावत बन्द गर्न लागेको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख शुसिल प्रसाद देबकोटाले जानकारी दिनुभयो ।

यो भन्दा पहिले त्यसक्षेत्रमा भारतपट्टी खोतीला धारमा गएको सुख्खा पहिरोका कारण महाकाली नदिमा पानीको बहाव नेपालतीर बढेपछि काम प्रभावित भएको थियो अहिले पानी व्यवस्थापन गरी बर्सातको पानी बढ्नु भन्दा पहिल्यै तटबन्धमा फाउन्डेसनको काम सम्पन्न गर्ने गरी बाटो पनि बन्द गरिन लागेको हो । उक्त अवधीमा सबैलाई बंगाबगड क्षेत्रको माथिल्लो बाटो प्रयोग गर्न पनि आयोजनाले सबैलाई सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन