०००००००००

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा

रोशन पोखरेल फागुन ९ गते विराटनगर

आगामि फागुन ११ गते बुधबारदेखि विराटनग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

०००००००००

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा

रोशन पोखरेल फागुन ९ गते विराटनगर

आगामि फागुन ११ गते बुधबारदेखि विराटनग"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी पुरा

२०७३, ९ फाल्गुन सोमबार ०९:४०


रोशन पोखरेल फागुन ९ गते विराटनगर

आगामि फागुन ११ गते बुधबारदेखि विराटनगरमा हुने विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा भएको छ । उद्योग संगठन मोरंगको आयोजनामा आर्थिक विकाशको मुल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ विराटनगर ३ शंकरपुरमा हुने प्रदशनिको सम्पुर्ण तयारी पुरा भएको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी  दिइएको छ । 

 । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रदर्शनीलाइ थप आकर्षण बनाउनका लागि हेलि सिटि टुर, माउन्टेन उडान, रोजगारि मेला, अन्तराष्ट्रिय उत्पादन, वाल उद्यान, खानाका विभिन्न परिकार तथा बस्तुहरुको अलग अलग पेभोलियन लगायतका रहेको हरु पनि राखिएको आयोजक विराट व्यापार संघले बताएको छ । 

प्रदशनीको सम्पुर्ण सवै स्टलहरु बुक भइसकेको, प्रदर्श्निमा भव्यरुपमा सफल पार्न विभिन्न समिति गठन भइ कामहरु भइरहेको  पत्रकार सम्मेलनमा जनाइएको छ ।  पत्रकार सम्मेलनान उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले कृषि सम्वन्धि परियोजनालाइ एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकाश, कृषिको व्यवसायीकरण, औद्योगिकउत्पादन र प्रविधिबारे जानकारि दिने उदेश्यले प्रदर्श्निको आयोजनाहुन लागेको बताउनुभयो ।

उहाँले प्रदर्श्निमा औद्योगिक उत्पादन तथा बस्तुहरु, कृषि जडिबुटि उत्पादन र कृषि औजार, सुचना प्रविधि, बैकल्पीक उर्जा, आटोमोवाइल्स र पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतिय उपकरण तथा सामग्रीहरु, गार्मेन्ट लगायतका बस्तुहरु रहने जानकारी  दिनुभयो । कृषि, पर्यटन, तथा औद्योगिक क्षेत्रको सुचना प्रवाह, नयाँ प्रविधि, उत्पादनबारे जानकारी , उत्पादक र उपभोक्ता विच सम्वन्ध विस्तार र कृषि क्षेत्रको व्यवसायीकरणमा सहयोग पुग्ने अपेक्षा सहित आजोजना हुनलागेको प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश र चिनका गरि २ सय ५४ वटा स्टल रहने प्रचार प्रसार संयोजक नन्दकिशोर राठिले जानकारि दिनुभयो । हप्तादिन सम्मचल्ने प्रदर्श्निमा नेपाल, भारत, बंगलादेश, चिन लगायतका राष्ट्र बाट करिब साढे ३ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा सहित आयोजना हुन लागेको प्रदर्श्निको प्रवेश शुल्क ५० र विद्यार्थिहरुका लागि ३० रुपैयाँ तोकिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी