टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास ज"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल

१५ फाल्गुन २०७३, आईतवार ०९:१६

टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास जुम्लाको आयोजनामा कर्णाली अञ्चलको १० बर्षे बिकास येजानको मस्यौदा माथि छलफलको आयेजना गरेको हो । 

क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफलमा डोल्पा जिल्लका सरोकारवाल निकायहरुको उपस्थितिमा के कति कुरामा थपघट गर्ने भन्ने बिषयमा छलफल गरिएको हो । एक बर्ष पहिले देखि तयार गरिएको कर्णाली बिकास योजनाको मस्यौदामा स्थानिय स्तरबाट नै छलफल गरेर कार्यान्वयनमा लैजान सजिलो हुने र भबिष्यमा कुनै खालको समस्या नआवस भन्नको लागि छलफल गरिएको क्रर्णाली विकास आयोगका सदस्य गोपाल बिकले बताउनु भयो । 

क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफलमा क्रर्णाली बिकास आयोगका कार्यक्रमका अध्यक्ष मेचीअञ्चलको नभै क्रर्णालीकै अध्यक्ष हुनुपर्ने र क्रर्णालीकै भएका कर्णालीको बिभिध समस्याहरु बुझेको हुने कर्णालीको बिकास योजना अझ प्रभाकारि हुने पूर्व साँदि दुध कुमारि हमाल सहितका जिल्लाका राजनितिक दलले सुझाव दिनु भएको छ । 


क्रर्णाली क्षत्रको १० वर्षे रण नितिमा के कुरा हुन्छ र के कुरा हुन्न भन्ने बिषयमा कर्णालीका सबै जनताले सहजै जानकारि पाउने हुनु पर्ने,जनताको मनोभावनालाइ बुझेर मात्र आयोगले १० बर्षे बिकास योजना तयार गर्नु पर्ने निमित्त प्रमुखजिल्ला अधिकारी मानबहादुर बुढाले सुझाव दिनु भयो । 

सञ्चार क्षेत्रमा कर्णाली धेरै पछि भएको कारण पत्रपत्रिकाहरु रेडियो टेलिभिजनहरुका बिषेश जोड दिनु पर्ने नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बिष्णुलाल बुढाले जोड दिनु भयो । कर्णालीमा सँचारका माध्याम र सञ्चारकर्मि भने पछि राष्ट्रको चौथो अँगको रुपमा नहेरेर दुष्मनको रुपमा हेर्ने गरेको र समग्र बिकासमा पत्रकारिता अथवा मिडियाको सबै भन्दा ठुलो भुमिका हुने भएको कारण सञ्चारलाइ प्रभाबकारि बनाउने योजनाहरु पनि समेटनु पर्ने बुढाले बताउनु भयो । 


कर्णालीमा पर्यटन,जडिबुटि र बिभिन्न धर्मिक सम्पदाको खानी भएको कारण कर्णालीमा पर्यटनको बिकासका लागि दश बर्षे बिकास येजनाहरु बनाउनु पर्ने र दश बर्ष पछि कर्णाली देशकै पर्यटकिय गन्तब्यको रुपमा परिचित हुने हुदा पर्यटनलाइ बिषेश जोड दिइएको छ । कर्णाली नेपाल सरकारले भने जस्तो खान नँपुग्ने र भोक मरिको क्षेत्र नँभएको र बिकासमा ठुलो हिस्सा लिन सक्ने क्षेत्रको रुपमा बिकास योजना बनाउन सरोकारवालाले सुझाव दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव