२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

लुहेस्को अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा सम्पन्न

२०७३, २३ फाल्गुन सोमबार १७:२९

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । अर्घाखालुम्बिनी स्वास्थय सेबा सहकारी संस्था लि. (लुहेस्को)अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा बिहिबार सन्धिखर्कमा सम्पन्नभएको छ । कार्यक्रममा प्रमुख अतिथी जिल्ला स्वास्थय कार्यालयका प्रमुख डा.जगन्नाथ तिबारीले उद्घाटन गर्दै सहकारीको माध्यमबाट लुहेस्कोले स्वास्थय क्षेत्रमा टेवा पुयाएको भन्दै सफलताको शुभकामना दिनुभएको थियो ।

साधरण सभामा मेडिकल अधिकृत डा.हरि पन्थी ,औषधी व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष लिलामणि ढुङ्गाना ,पत्रकार महासंघका अध्यक्ष हिमलेकाली ,लुहेस्कोका सल्लाहाकार तिलक मिश्र लगाएतले सभा सफलताको शुभकामना दिनुभएको थियो ।  

सभामा शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृषट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जस्मा शेयर सदस्य सन्धिखर्क निबासी संगीता बेल्बासेकी छोरी पुजा बेल्बासेलाई नगद सहित शैक्षिक प्रोत्साहन पुरस्कारले सम्मानगरिएको थियो । 

उत्कृष्ट औषधी व्यवसायी तर्फ धन्चौरका तिलक भट्टराई र हंसपुरका काशीबहादुर बि.क लाई सम्मान गरिएको थियो । .कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता ,कोषाध्यक्ष कासी बि.कको स्वागत मन्तव्य र सचिब भोजराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन