पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मृगौला पीडित संगितालाई प्रबासी नेपाली मन्च स्पेनको आर्थिक सहयोग

२ चैत्र २०७३, बुधबार ११:४६

पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक्रम मा रु १७५०० एमाले जिल्ला अध्यक्ष पदम गिरि ले पीडित शर्मा का बुबा टंक प्रसाद पौडेल लाई हस्तान्तरण गर्नु भएको हो ।प्रवासी नेपाली मन्च स्पेन का कोशाध्यक्ष दिनेश रेग्मी ,नेकपा एमाले सघिय मामिला बिभाग का सदस्य मेघनाथ सुवेदी,स्थानिय बिकास बिभाग प्रदेश उपप्रमुख टीकाराम भुशाल ,जिल्ला उपसचिव गोबिन्द पहाडी ,युवा संघ अन्चल कोशाध्यक्ष अर्जुन पौडेल निर्जन,जिल्ला युवा समिती अध्यक्ष बिमल लामिछने  लगायत को उपस्थिती रहेको थियो ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

सङ्गिता शर्मा का बुबा टक प्रसाद शर्मा ले हाल सम्म उपचार को क्रम मा भएको उपलब्धी बारे जानकारी गराउनु भएको थियो ।शर्मा को यहि चैत २९ गते बुबा टंक प्रसाद शर्मा ले मृगौला दिएर प्रत्यारोपण गर्ने तयारी भै रहेको छ ।कार्यक्रम को सन्चालन नेकपा एमाले सचिवालय सदस्य शेशराज रेग्मी ले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने