पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा र"/>
२०८२, २७ फाल्गुन बुधबार
अर्थ/विकास

रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)

२०७३, ५ चैत्र शनिबार ०५:५५

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 



रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० थान प्लाष्टिक कुर्सी, १ थान टेबल र सुर्यप्रकाश माविमा ५० थान कुर्सी, १ थान प्रिन्टर, कुर्सी र झोला गरी ८१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । उनले यो भन्दा पहिले दुर्लुङकोटका बृक्षारोपण तथा अन्य समाग्री समेत वितरण गरिसकेका थिए । 


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले क्लबको प्रंशसा गरे । उनले समाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले शैक्षिक क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सकेको र यसमा क्लबको अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुसि व्यक्ति गरे । 


कार्यक्रममा क्लबका स्थापक अध्यक्ष मोहन आचार्य, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रोटरी क्लबका आगामी अध्यक्ष विप्लब हमाल, विद्यालयका प्राचार्य श्याम सुन्दर सापकोटा लगायतले बोलेका थिए । 

आरसी पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक कामना रेग्मी र संचालन सचिव गणेश पौडेलले गरेका थिए भने सचेतकका रुपमा गोविन्द रिजाल रहेका थिए । 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट