पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष र"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्दोलनकारीलाई राजनीतिक दलको समर्थन

२०७३, ७ चैत्र सोमबार ०४:४४

पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । 

जिल्लाका शिर्ष राजनीतिक दलहरुले  धाईरीङ, शालीजा, नाग्लीवाङ ,बनौ  खोलाखेत फटके ढुङ्गलगायत क्षेत्रका बासिन्दालाई अपायक पर्ने क्षेत्रमा केन्द्र राखिएकोमा आफूहरु पनि दुखि भएको भन्दै नैतिक सर्मथन गरेका हुन् । 

 हजारौको संख्यामा केन्द्र परिर्वतनको माग गर्दै हप्ता दिन देखि निरन्तर आन्दोलरत उक्त क्षेत्रका बासिन्दाहरुलाई समर्थन जनाउदै राजनीतिक दलहरुले विरोध सभामा बोलेका थिए । 

तोएिको मल्लाज माझफाँटको केन्द्र अमान्य भन्दै आन्दोलनमा होमिएका बासिन्दाहरुलाई राजनीतिक दलहरुले समर्थन जनाउदै आफूले सक्दो पहल गर्ने बताए । केन्द्रको विषयमा जिल्लामा भएको भेलालले धाइरिङ वा विकल्पमा माझफाँट कायम हुने भन्ने शर्तमा तत्तकालीन अबस्थामा खाका तयार गरेर माथि पठाएता पनि वा भन्ने अर्थलाई माझफाँट पनि मान्ने भन्ने शर्त बनाएर सोही अनुसार केन्द्र निर्धारण गरिएको राजनीतिक दलहरुले बताए । 

विरोध सभामा बोल्ने जिल्लाका राजनीतिक दलहरुले केन्द्रको विषयमा आएको विवाद टुंगो लगाउनको लागि आवश्यक कदम चाल्ने पनि बताए । आजको सहारान्यूजमा खबर छ ।

विरोध सभामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गंगाधर पौडेल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष भक्त कुवँर, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, राप्रपाका इश्वर पौडेल, नेकपाका धौलागिरी इन्चार्ज बैकुण्ठ गिरी, नयाँ शक्तिका मिनराज केसी, जनमुक्ति पार्टीकी अध्यक्ष थममाया पुनले विरोध सभालाई सम्बोधन गर्दै एक्केबद्धता जनाएका हुन् ।

स्थानीय तह कार्यन्वयन भएसँगै आन्दोलरत भएका स्थानीय बासीले मल्लाजमा राखिएको केन्द्र अपायक भएको र सो भन्दा सदरमुकामनै नजिक पर्ने बताएका छन् । उनीहरुले केन्द्र जिपिआरएस अनुसार वा सवैको साझा थलोका रुपमा मिलनचोकमानै केन्द्र कायम गरे सवैको पायक हुने बताउँदै आएका छन् । 

आन्दोलनकारीले राष्ट्रिय पुर्नसंरचना आयोजकका अध्यक्ष बालानन्द पौडेलको पुत्ला दोहनसहित कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोनकारीले केन्द्र पायक पर्ने क्षेत्रका नसारिए आफूहरु कुनै पनि तह र निकायको चुनावमा भाग नलिने र चुनावको बहिष्कार गर्ने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी