राम नारायण पंडित/चैत ७, सिरहा । सिरहामा वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/चैत ७, सिरहा । सिरहामा वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ । 

"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षातले काँचो इँटा गल्दा करोडौको क्षति

७ चैत्र २०७३, सोमबार १०:०५


राम नारायण पंडित/चैत ७, सिरहा । सिरहामा वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ । 

आइतबार राती परेको पानीले जिल्लाका विभिन्न ठाउँमा रहेका ५० वटा भन्दा बढी इँटा भट्टामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा ३ करोड भन्दा बढीको क्षति भएको व्यवसायीहरुले बताए । 

नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य समेत रहेका गोलबजार स्थित सागर इँटा उद्योगका संचालक बिक्रम साहले अहिलेको पिक सिजनमा जिल्लाका भट्टाहरुमा पोल्न राखिएका काँचो इँटा गल्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताए । 

गोलबजार स्थित सगुन इँटा उद्योगका संचालक रामसगुन यादवले वर्षातको पानीले काँचो इँटा गल्दा व्यवसायीहरुले लागत मूल्य गुमाउनु पर्नुको साथै त्यसलाई पुनः गलाएर नयाँ बनाउनु पर्दा दोब्बर मर्का परेको बताए ।

सिरहामा जम्मा ५० वटा भन्दा बढी ईटा भट्टा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…