२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मैयुङ महोत्सवको तयारी अन्तिम चरणमा

२०७३, २३ चैत्र बुधबार ०५:५७

चैत २३, भोजपुर । मैयुङ हाँस पोखरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । 

वैशाख १ देखि ३ गतेसम्म पहिलो पटक खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक तिम्मा सरोकार समाजले जनाएको हो । 

महोत्सवमा परम्परागत सिपको प्रदर्शन, भोजपुरको टुँडिखेलबाट स्काइ रनिङ म्याराथुन, राष्ट्रिय तथा स्थानीय कविबाट खुल्ला कविता वाचन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रमसहित तयारी तीव्र पारिएको आयोजक संस्थाका सचिव श्याम साङसोङले जानकारी दिनुभयो । 

“मैयुङ क्षेत्रका जैविक विविधताको संरक्षण गराँै”, “मैयुुङ लाँलीगुराँस पदमार्गको घोषणा गरौँ”, “भिलेज टुरिजमको लागि होमस्टे सञ्चालन गरौँ” भन्ने तीनबुँदे घोषणापत्र यसअघिसार्वजनिक गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट