चैत २७, काठमाडौं | संसारभर चल्ने विदेशी मुद्रा अमेरिकी डलरको भाउ कमजोर बनेको छ । पछिल्लो २० महिनामै अमेरिकी डलरको भाउ कमजोर बनेपछि यसअघि कमजोर बनेको नेपाली रुपैय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, काठमाडौं | संसारभर चल्ने विदेशी मुद्रा अमेरिकी डलरको भाउ कमजोर बनेको छ । पछिल्लो २० महिनामै अमेरिकी डलरको भाउ कमजोर बनेपछि यसअघि कमजोर बनेको नेपाली रुपैय"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली रुपैयाँ अमेरिकी डलर भन्दा बलियो

२०७३, २७ चैत्र आईतवार १०:५६

चैत २७, काठमाडौं | संसारभर चल्ने विदेशी मुद्रा अमेरिकी डलरको भाउ कमजोर बनेको छ । पछिल्लो २० महिनामै अमेरिकी डलरको भाउ कमजोर बनेपछि यसअघि कमजोर बनेको नेपाली रुपैयाँको भाउ बलियो बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलर बराबर १०२.४१ पैसा खरिद मूल्य र बिक्री मूल्य १०३.०१ तोकेको छ । 

अघिल्लो बर्षको फागुन महिनामा झन्डै ११० रुपयाँमा कारोबार भएको डलरको भाउ निरन्तर घट्दा नेपाललाई ब्यापार नाफामा टेवा पुग्छ । अमेरिकाले पछिल्लो समय सिरियामा शृंखलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै अमेरिकी डलर कमजोर बनेको हो साथै अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि डलर कमजोर बन्न पुगेको हो ।

नेपालसँगै भारतको पैसा पनि डलरभन्दा बलियो बनेको छ । नेपालको अर्थतन्त्रलाई भारतले समेत प्रभाव पार्ने हुँदा भारतको पैसा बलियो हुँदा नेपालको समत बलियो हुने गर्छ ।  

डलरको भाउ घट्दा नेपालमा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य समेत घट्ने गर्छ । यसरी मूल्य घटेर आउँदा आयातित सामग्रीमा समेत नेपाललाई फाइदा हुन्छ । उदाहरण स्वरूप हेर्नेहो भने यस अघि १ डलर पर्ने सामानलाई नेपाली १०९ रुपयाँसम्म तिर्नुपर्थ्यो भने डलरको भाउ घट्दा डलर भाउकै रेटमा नेपालले सोहि सामान कम पैसा तिरेर पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी